Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा २० वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित ? (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २ २०७९
  • 8.8K
    SHARES

काठमाडौं / रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये २० वटा वडाको तजिता सार्वजनिक भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जन प्रहारलाई दिएको जानकारी अनुसार मतगणना तीब्र गतिमा भइरहेको र भोलीसम्म गाउँपालिकाको मतगणना सम्पन्न हुनेछ । प्राप्त परिणाम अनुसार रामेछापमा कांग्रेसले अग्रता लिदा पाँच वटामा विजयी हुँदा नेकपा एमालेले तीन वटा वडामा जित हासिल गरेको छ ।

वीस वडा मध्ये कांग्रेसले हालसम्म ८ वटा वडामा जित हासिल गरेको छ । त्यसैगरी एमालेले पनि ७ वटा वडा जितेको छ । माओवादी पनि पाँच वटा वडामा जित हासिल गरेको छ ।

 निर्वाचित वडा अध्यक्षहरु
नेपाली कांग्रेसः
१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
४. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)

रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)

सुनापति गाउँपालिकाः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)

गोकुलगंगा गाउँपालिका

१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका –१ चुचुरे (कांग्रेस)

२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका –२ ठोसे (कांग्रेस)

३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका –३ रस्नालु (एमाले)

४. रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका =४ बेताली (कांग्रेस)

५. दिपक कार्की वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका -५ नामाडी (एमाले)

६. चन्द्र बहादुर सुनुवार  वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका –६ फर्पु (कांग्रेस)

उमाकुण्ड गाउँपालिका
१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुणराज थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)

लिखुतामाकोसी गाउँपालिका
१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)

दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४