Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको युक्रेनका राष्ट्रपतिको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध एक महिना नाघिसकेका बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरुले रुसप्रति चालेको कदम निकै ढिलाे प्रयास भएको आरोप लगाउनुभएको छ ।

बेल्जियमको ब्रसेल्समा भएको युरोपियन परिषदको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको आरोप लगाउनुभएको हो ।

यद्यपी युद्धकाबीच युरोपले गरिरहेको सहयोगका लागि जेलेन्स्कीले युरोपका नेताहरुलाई धन्यवाद दिनुभएको छ । सम्बोधनको क्रममा जेलेन्स्कीले युरोपेली राष्ट्रहरुले रुसमाथि लगाएको प्रतिबन्ध लगाउन प्रशंसनीय भएपनि यो कदम निकै ढिला चालिएको र जसका कारण युक्रेनका जनताले यो नियती भोग्नुपरेको जानकारी दिनुभयो । सम्बोधनकै क्रममा उहाँले आफ्नो देशमा गरेको विनाश र क्षतिका विषयमा परिषदलाई जानकारी समेत गराउनुभएको थियो ।

विगत एक महिनादेखि जारी युद्धका कारण युक्रेनका बालबालिकासहित एक करोड भन्दा बढी मानिस आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४