Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी सेनाको हवाई आक्रमणबाट युक्रेनी अभिनेत्री ओक्सानाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ४ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ ।

थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।गत २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा सैनिकसँगै सर्वसाधारण पनि निशाना बनिरहेका छन् । युक्रेनीहरूले बढी संख्यामा ज्यान गुमाएका छन् । यसैबीच युक्रेनको अभिनेत्री आक्रमणको सिकार परेकी छिन् । उनको ६७ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनी एक युक्रेनकी प्रसिद्ध अभिनेत्री थिईन् । उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई युक्रेनको सबैभन्दा सर्वश्रेष्ठ अभिनेत्रीको भनेर सम्मान गरिएको थियो । उनले इभान फ्रान्स थिएटर र कीव स्टेट इन्स्च्यिुट अफ थिएटरका आर्ट विषयमा अध्ययन गरेकी थिईन् । यस बाहेक उनले टेर्नोपिल म्युजिक एण्ड ड्रामा थिएटर र किभ थिएटर अफ सटायरमा पनि काम गरेकी थिइन् ।

यसअघि युक्रेनको चर्चित फिल्म निर्देशक तथा पत्रकार ब्रेन्ट रेनाउडको पनि निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४