Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्रिकाको मोरक्कोमा एक खाडलमा खसेका बालकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 8.7K
    SHARES

काठमाडौं । उत्तरी अफ्रिकाको मोरोक्कोमा एउटा गहिरो खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु भएको छ ।

मोरक्कमा भएको सो घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ प्रयास गरे पनि बालकलाई बचाउन भने सकेनन् । रायन नामका ती बालक ३२ मिटर गहिरो खाडलमा फसेका थिए ।

चार दिन अघि खसेका उनलाई दिनरात गरेर उद्धार गर्ने प्रयास गरिएको थियो । उत्तरी अफ्रिकाको सो घटनाले विश्वकै ध्यान खिचेको थियो ।

गत मंगलवार साँघुरो खाडलमा क्यामरा छिराउँदा बालक जिवित देखेपछि उद्धारका लागि थप सक्रियता बढाइएको थियो । उद्धारकर्ताले बालकलाई माथिबाट अक्सिजन मास्क र खान समेत पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४