Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिडाउँछ– वरिष्ठ नेता पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २९ २०७८
  • 11K
    SHARES

सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–१३ रानीबासमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पौडेलले पार्टीको १४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिँडाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ ।’

पौडेलले नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने आधार कांग्रेस नै भएको दावी गर्दै कांग्रेसलाई विकृतिमुक्त बनाउन आफू संघर्षरत रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४