Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फूलपाती रिलिज गर्न ‘डाँडाको वर–पिपल’ले ल्यायो ट्रेलर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 5.8K
    SHARES

फिल्म ‘डाँडाको वर–पिपल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दृश्य समेटिएका छन् । ट्रेलरमा प्रेम, रोमान्स र एक्सनलगायतका दृश्य समेटिएका छन् ।
दशैँको अवसर पारेर असोज २६ अर्थात फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वर–पिपल’ शोभित बस्नेतले निर्देशन गरेका हुन् । बस्नेतको निर्देशन रहेको यो ३१ औं फिल्म हो ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय फिल्ममा समेटिएको छ फिल्ममा समेटिएको छ ।
यसै फिल्म मार्फत भुवन र शिवले १६ वर्षपछि एकसाथ काम गर्दैछन् । काठमाडौं र चित्लाङका बिभिन्न स्थानमा छायाँकन भएको फिल्म बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् ।

रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया÷एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४