Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसददेखि मन्त्रीसम्म स्वास्थ्य सामग्री माग्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ६ २०७८
  • 5K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामग्री पु-याउने काम सांसदको नभएको स्पष्ट पारे दैनिक सातदेखि आठ सांसद स्वास्थ्य सेवा विभाग धाइरहेका छन् । मन्त्रालय र मातहत निकायमार्फत वितरण गरिनुपर्ने कोभिड–१९ सामग्री जिल्ला पु-याउन उनीहरू हानाथापसमेत गरिरहेका छन् ।

सांसदको लेटरप्याडसमेत प्रयोग गरी उनीहरूले स्वास्थ्य सामग्री माग गरिरहेको पाइएको छ । जसकारण सामग्री रेकर्ड व्यवस्थापन विभागलाई समस्या हुने गरेको छ ।

सांसदहरू झपट रावल, देवेन्द्र पौडेल, किसान श्रेष्ठ, गंगा चौधरी, निरु पाल, कृष्ण दाहाल, शान्ता चौधरी, हिराचन्द्र केसीलगायत विभाग पुगेका छन् । उनीहरूले मुख्यतः अक्सिजन सिलिन्डर, मास्क, पीपीईलगायत कोभिडजन्य औषधि माग गरेका छन् ।

सांसददेखि मन्त्रीसम्मले मन्त्रालय पदाधिकारी र स्वास्थ्य सेवा विभाग अधिकारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आएका छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४