Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न लुम्बिनीका महिला सांसदहरूकाे माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 4.4K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका केही महिला सांसदहरूले प्रहरीले आफूहरूमाथि हातपात गरेको भन्दै प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्यहरू निर्मला क्षेत्री, पुर्मती ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गिता थापा लगायतले प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् ।

आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको निवास अगाडि धर्ना बस्ने क्रममा प्रहरी र विपक्षी सांसदहरूबीच भनाभन भएको थियो ।

पत्रकार सम्मेलनमा सहभागी महिला सांसदहरूले प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निलम्बन गरी कारबाही गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४