Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्लोइ जाओलाई अस्कर अवार्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 5.3K
    SHARES

एजेन्सी । नोम्याडल्याण्डकी निर्देशक क्लोइ जाओले अस्कर अवार्ड जितेकी छन् । आज बिहान भएको ९३औँ एकेडेमी अवार्ड (अस्कर) मा जाओ सर्वोत्कृष्ट निर्देशक घोषित भएकी हुन् ।

उनी अस्कर अवार्डमा सर्वोत्कृष्ट निर्देशक विधामा मनोनयनमा पर्ने र अवार्ड जित्ने पहिलो गैरश्वेत महिला हुन् । यो वर्ष सर्वोत्कृष्ट निर्देशक विधामा प्रोमिसिङ्ग योङ्ग वुमनकी एमिराल्ड फेनेल र नोम्याडल्याण्डकी जाओ मनोनयनमा परेका थिए । हालसम्म निर्देशक विधामा मनोनयनमा परेका मध्ये जाओ अवार्ड जित्ने पहिलो महिला हुन् ।

सन् २०१० मा हर्ट लकरकी निर्देशक काथरिन बिगेलोले पहिलो पटक सर्वोत्कृष्ट निर्देशक अवार्ड जितेकी थिइन् ।

चिनियाँ चलचित्रकर्मी जाओले अमेरिकाका विभिन्न स्थानमा कामको खोजीमा हिँड्ने समुदायको कथालाई चलचित्रमा उतारेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४