Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्डोनेसियामा बेपत्ता पनडुब्बी जहाजको खोजी कार्य व्यापक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 1.9K
    SHARES

एजेन्सी । इन्डोनेसियामा गत बुधवारदेखि वेपत्ता एउटा पनडुब्बी जहाजको खोजी कार्य ब्यापक बनाईएको छ ।

सैनिक अधिकारीहरुले अब उक्त पनडुब्बीमा झण्डै ७० घण्टाको लागि पुग्ने अक्सिजन मात्रै बाँकी रहेको अनुमान लगाएका छन् ।

इन्डोनेसियाको पर्यटकीय क्षेत्र बालीको तटीय क्षेत्रबाट झण्डै सय किलोमिटरको दुरीमा उक्त पनडुब्बी हराएको थियो ।

पनडुब्बीमा ५३ जना जलसैनिक रहेको बताईएको छ । स्थानिय समय अनुसार गत बुधबार बिहानदेखि हराईरहेको उक्त पनडुब्बीको खोजीमा ६ वटा युद्धपोत, एउटा हेलिकोप्टर र ४ सय उद्धारकर्मीहरु खटिएका छन् ।

छिमेकी देशहरु मलेसिया र सिंगापुरसँगै अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जर्मनी लगायतका मुलुकहरुले खोजी कार्यमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।

नियमित सैन्य अभ्यासको क्रममा उक्त पनडुब्बी सम्पर्कविहिन भएको थियो । जर्मनीमा बनेको यो पनडुब्बी इन्डोनेसियाको जलसेनाले संचालन गरिरहेको ५ वटा पनडुब्बीमध्येको एक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४