Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्यापीडेन्टको ‘देखाऊ बत्तिसी, बन्छ काम हाँसेसी’ अभियानमा प्रियंका कार्की


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । नायिका प्रियंका कार्की अभिनित ह्यापीडेन्टको चुइगमको विज्ञापन प्रसारणमा आएको छ । कार्की अभिनित विज्ञापनमा मुस्कानसहितको आग्रहलाई देखाउन खोजिएको

विज्ञापनमा यात्रुहरूले भरिएको एउटा सार्वजनिक यातायातमा महिला आरक्षित सिटमा बसिरहेका २ जना पुरुषहरूलाई त्यो सिट छाडिदिन आग्रह गर्छिन् तर उनको आग्रहलाई उनीहरूले बेवास्था गरिदिन्छन् ।

विज्ञापनमा प्रियंकाकासाथै उनी सँगै बसेका अन्य यात्रुहरूले ह्याप्पीडेण्ट चपाउँछन् र सबैजनाले चम्किलो सेतो मुस्कानको प्रकाश फ्याँँकेर ‘महिला सिट’ लेखिएको स्थान देखाइदिन्छन् । ‘देखाऊ बत्तिसी, बन्छ काम हाँसेसी’ले मुस्कानका साथ भलाई गर्नमा जोड दिने ब्राण्डको योजना छ ।

ब्राण्डसँगको आबद्धता एवं प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै सद्भावना दूत नायिका कार्कीले ह्याप्पीडेण्टले नेपाली दर्शकहरूमाझ माया, स्नेह र उत्साह जगाउने काम गरेको बताउनुभयो । उहाँले आफू ह्यापीडेन्टसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विज्ञापनको विषयमा कम्पनीका कन्ट्रि म्यानेजर मयङ्क पाण्डेले चम्किलो तथा उज्ज्वल मुस्कानहरुको फाइदामाथि केन्द्रित रमाइला तथा हस्यौली विज्ञापनहरूबाट उपभोक्ताहरुमा सधैं मुस्कान फिँजाए दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४