Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचौ विवाहपछि घर बेच्दै हलिउड स्टार पामेला, घरको मूल्य १४ दशमलब ९ मिलियन डलर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 3.9K
    SHARES

एजेन्सी, /  हलिउड स्टार पामेला एण्डरसनले आफ्नो बडीगार्ड डे हेयहस्र्टसँग क्रिसमस इभमा विवाह गरेकी छन् ।पामेलाले यसै वर्षको जनवरीमा पाँचौं विवाह गरेकी हुन् । उनले बैंकूवर आइल्याण्डमा रहेको घरमा विवाह गरेकी जनाइएको छ । उक्त घर पामेलाको हजुरबुवा र हजुरआमाले कैयौं वर्ष अगाडि खरिद गरेका थिए ।

पामेला आफ्नो पतिसंग क्यानाडा सिफ्ट हुन चाहन्छिन् । त्यहीकारण उनले मालिबु सहरको आफ्नो विशाली घर बेच्न लागेकी छन् । उक्त घरको मूल्य निकै महंगो रहेको जनाइएको छ ।

चारवटा कोठा रहेको उक्त घरको मूल्य पामेलाले १४ दशमलब ९ मिलियन डलर राखेकी छन् । घरको डिजाइन फिलिप वरोचले गरेका हुन् ।पामेला सलमान खानले होस्ट गर्ने चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस ४’को हिस्सा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४