काठमाडौँ – पछिल्लो समयका चर्चित गायक सानु केसी र प्रतिमा आर्यालको स्वरको मनछुने गीत ” बाध्य भए बिष पिउन ” रिलिज भएको छ ।
गायनमा सानु र प्रतिमा संगै गायक रामहरी भण्डारीको पनि आवाज छ। सुशील सिंह ठकुरीको ले सृजना रहेको गीतको सब्द गायक केसी कै रहेको छ।
टिकटकमा गीतलाई अत्याधिक मन पराईएको छ। हेर्नुहोस तपाईपनि ” बाध्य भए बिष पिउन ”