सुदुर पश्चिमेलि देउडा गित को निर्देशन मा चलेको नाम हो रमेश बिजुली बि सि करिब ३५० जति देउडा संगै अन्य भिडियो निर्देशन गरिसक्नु भएका बिजुली आधुनिक गित मा पनि निर्देशन गर्न उत्तिकै अब्बल हुनुहुन्छ।
वहाँ द्वारा निर्देशित २ वटा आधुनिक गित सार्बजनिक हुने तयारिमा रहेका छन भर्खरै मात्र छायांकन गरिएका गित मा सम्पादन र छायंकन पनि सुदुरपश्चिम का चर्चित सम्पादक तथा बिर्देशक कृष्ण बाबू को रहेको छ देब बोहरा र राधिका मगर को अभिनय मा रहेका भिडियो हरु डि भि कृयसनको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिने छन ।
पहिले भन्दा अलि बढी मेहेनत र फरक कन्सेप्ट मा रहेका यी गित हरु मा धेरै आस रहेको निर्देशक बिजुली बताउनु हुन्छ।