Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्सनले जित्याे यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ६ २०८३
  • 475
    SHARES

काठमाडाैं । आर्सनलले यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनल च्याम्पियन बनेको हो । प्रिमियर लिगमा ३७ खेलबाट आर्सनलको ८२ अंक भएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक मात्रै रहेकाे हाे । सिजनमा एक खेल बाँकी छँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीमाथि ४ अंकको अग्रता बनाउँदै आर्सनलले उपाधि सुरक्षित गरेको छ ।

लण्डन क्लब अर्सानलले २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो । उसले अन्तिम पटक सन् २००४ मा प्रिमियर लिगको उपाधि उचालेको थियो । यस पटक आर्सनल युएफा च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ ।

यहि मे ३० तारिखमा हंगेरीको बुडापेस्टमा हुने फाइनल खेलमा आर्सनलले फ्रान्सको पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४