Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको बन्दसूची सार्वजनिक : ११० नाममा ‘सेलेब्रिटी’देखि विज्ञसम्म, को-को परे ?”सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १५ २०८२
  • 5.8K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी रणनीतिलाई तीव्रता दिएको छ । यसै क्रममा पार्टीले निर्वाचन आयोगमा ११० जना उम्मेदवारहरूको समानुपातिकतर्फको बन्दसूची मध्यराति पेस गरेको छ।

पार्टी सभापति रवि लामिछाने, ‘उज्यालो नेपाल’का अभियन्ता कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने ऐतिहासिक सहमति भएको भोलिपल्टै रास्वपाले यो सूची सार्वजनिक गरेको हो ।

रास्वपाको यस बन्दसूचीमा समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बाहुल्यता देखिएको छ । सूचीमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, चर्चित गायक प्रकाश सपूत, सामाजिक अभियन्ता रञ्जु दर्शना, सञ्चारकर्मी रमेश प्रसाईँ जस्ता प्रभावशाली व्यक्तित्वहरू समावेश छन् ।

साथै, डा. राम लामा, डा. महेन्द्र लावती, डा. ओजस्वी शेरचन, डा. निना रेग्मी पोखरेल जस्ता विषयगत विज्ञहरूलाई पनि रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । समावेशिताको मर्मलाई ध्यान दिँदै पार्टीले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायका प्रतिनिधिहरूलाई सूचीमा समेटेको छ ।

हेर्नुहोस्, रास्वपाले बुझाएको ११० जना उम्मेदवारको पूर्ण सूची:-

आदिवासी जनजाति (पुरुष):
१. डा. राम लामा
२. खुस्बु सरकार श्रेष्ठ
३. मिडमा ग्याबु शेर्पा
४. डा. मनोहर प्रधान
५. ज्ञानेन्द्र मल्ल
६. मिलन लिम्बु
७. विश्व राई
८. धर्मलाल तामाङ
९. टासी लाक्पा शेर्पा
१०. सुदेश गुरुङ
११. भूमि बहादुर गुरुङ
१२. डा. महेन्द्र लावती
१३. मनकाजी श्रेष्ठ
१४. आयुष मानन्धर

आदिवासी जनजाति (महिला):
१५. टासी लाजोम
१६. गंगा छन्त्याल
१७. सुम्निमा उदास
१८. अनुष्का श्रेष्ठ
१९. त्रिसला गुरुङ
२०. सिर्जना श्रेष्ठ
२१. रजनी श्रेष्ठ
२२. कुसुम महर्जन
२३. डा. ओजस्वी शेरचन
२४. सुनिता न्हेमाफुुकी
२५. मीरा महर्जन
२६. एलिजा गुरुङ
२७. प्रमिला कुलुजु
२८. माया डोल्मा लामा
२९. विष्णु कुमारी गुरुङ
३०. सत्य कला राई
३१. निर्मला खिम्दिङ
३२. तुलसा वाइवा

खस आर्य (पुरुष):
३३. विपिन कुमार आचार्य
३४. सचिन ढकाल
३५. सुदिप ढकाल
३६. प्रमोद न्यौपाने
३७. रमेश प्रसाईँ
३८. अनुप कुमार उपाध्याय
३९. अरनिको कुमार पाण्डे
४०. गोविन्द नारायण
४१. विमल कुमार तिवारी (डा.)
४२. दुर्गा बहादुर घिमिरे
४३. प्रेम बहादुर बोहरा
४४. जनक न्यौपाने
४५. टेक बहादुर पोखरेल (प्रभु राम)
४६. पवन शाही
४७. दिपक कुमार बोगटी
४८. टीकाराम दाहाल

खस आर्य (महिला):
४९. प्रतिभा रावल
५०. विदुषी राणा
५१. लिमा अधिकारी (आचार्य)
५२. श्रद्धा कुँवर
५३. समिक्षा बास्कोटा
५४. टिका संग्रौला
५५. कान्तिशिखा धिताल
५६. मञ्जु भूपाल
५७. रचना खतिवडा क्षेत्री
५८. रञ्जु दर्शना
५९. सिर्जना वली
६०. सीतादेवी पाण्डे
६१. सरला लामिछाने
६२. ज्ञानु पौडेल
६३. प्रभा कार्की
६४. डा. निना रेग्मी पोखरेल
६५. प्रभा ढकाल

थारु समुदाय:
६६. सुरेन्द्र चौधरी (पुरुष)
६७. सोम प्रसाद चौधरी (पुरुष)
६८. प्रेमलाल चौधरी (पुरुष)
६९. गीता चौधरी (महिला)
७०. उर्मिला चौधरी (महिला)
७१. करिश्मा कठरिया (महिला)
७२. बालिका चौधरी (महिला)

दलित समुदाय:
७३. रुपक विश्वकर्मा घिमिरे (पुरुष)
७४. प्रकाश सपूत (पुरुष)
७५. प्रकाश चन्द्र परियार (दर्जी) (पुरुष)
७६. रामजी राम (पुरुष)
७७. साजन बि.के. (पुरुष)
७८. किशोर गन्धर्व (पुरुष)
७९. ई. अरविन्द कुमार राम (पुरुष)
८०. रिमा विश्वकर्मा (महिला)
८१. अमृता विक (महिला)
८२. सीता बादी (महिला)
८३. स्मृति सेन्चुरी (महिला)
८४. सुषमा स्वर्णकार डिम्पल (महिला)
८५. गिरजादेवी मल्लिक (महिला)
८६. तारा विश्वकर्मा (महिला)
८७. खिमा विक (महिला)

मधेसी समुदाय:
८८. डा. नन्दन यादव (पुरुष)
८९. खगेन्द्र कर्ण (पुरुष)
९०. पुरुषोत्तम यादव (पुरुष)
९१. डा. अभिषेक राज सिंह (पुरुष)
९२. प्रा. डा. सुदन झा (पुरुष)
९३. देवनारायण मण्डल (पुरुष)
९४. डा. रञ्जित पजियार (पुरुष)
९५. डा. अभिजीत गुप्ता (पुरुष)
९६. पूनम कुमारी अग्रवाल (महिला)
९७. डा. ललिता कुमारी (महिला)
९८. डा. अंकिता ठाकुर (महिला)
९९. निशा मेहता (महिला)
१००. मनिषा कुमारी (महिला)
१०१. कामिनी कुमारी (महिला)
१०२. ममता शर्मा (महिला)
१०३. प्रमिला कुमारी सिंह (महिला)
१०४. सम्झना पण्डित (महिला)
१०५. जुली यादव (महिला)

मुस्लिम समुदाय:
१०६. आसिफ शाह (पुरुष)
१०७. मिर्जा रसिद वेग (पुरुष)
१०८. समिना मिया (महिला)
१०९. मोहना अन्सारी (महिला)
११०. समिउन निशा (महिला)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४