Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, बालुवाटारमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १ २०८२
  • 5.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र पारेकी छिन् ।

उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी स्वरूप आज बालुवाटारमा आफ्ना नजिकका मन्त्री र मुख्यसचिवसँग गहन छलफल गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले हालसम्म ३ जना मन्त्रीसहित मन्त्रिपरिषद् सञ्चालन गरिरहेकी छन् । आजको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र सरकारका मुख्यसचिवको उपस्थिति रहेको बालुवाटार स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्मा समावेश हुने व्यक्तिहरूको नामबारे छलफल भइरहेको छ । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तारको सम्भावना उच्च छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४