Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ११ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।

गोरखा, कास्की, म्याग्दी, पर्वत, मनाङ्, मुस्ताङ, सिन्धुली सिन्धुपाल्चोक, रसुवा, धादिङ र चितवनका ६४० जना उम्मेदवारहरूको सूची सार्वजनिक भएको आयोगका उपसचिव शिवप्रसाद रेग्मीले जानकारी दिए । उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा जिल्लागत एकमुस्ट योग्यताक्रम सूची कायम हुन आएको शनिबार उपसचिव रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।

जस अनुसार, गोरखामा ९३, कास्कीमा ६६, पर्वतमा २८, मनाङमा २, मुस्ताङमा १, म्याग्दीमा ७८, चितवनमा १०४, धादिङमा ६९, रसुवामा ३७, सिन्धुपाल्चोकमा ९७ र सिन्धुलीमा ६५ जना उम्मेदवारको स्थायी नियुक्तिको सूची सार्वजनिक भएको हो ।

हेर्नुस् सूची :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४