काठमाडाैं । राष्ट्रिय संगीतकर्मी संघका सस्थापक अध्यक्ष तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालले ‘खर्च दशैंलाई’ बोलको गितको म्यूजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।
कुनै समय लोक क्षेत्रमा एकछत्र राज गरेका लोकप्रिय गायक दुलालले आफ्नै नामको घमेश दुलाल युट्युब च्यानलमार्फत खर्च “दशैं”लाई गित सार्वजनिक गरेका हुन् । गितमा घमेश दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन् । भने गितको शब्द सिर्जना साजन पराजुलीले गरेका छन् । संगीत सुफिक्स मदनको रहेको छ ।
यस्तै गितमा जिराकाजी सेन्चुरी, संगिता अधिकारी, भीम बगाले, मनोज केसी आसिन अधिकारी र उमेश कार्कीको अभिनय रहेको छ भने उमेश कार्कीको निर्देशन रहेको छ ।
भिडियोः