Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यक्ष कप फुटबलमा ईलाम बिजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २८ २०८०
  • 3.2K
    SHARES

काठमाडौं। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर प्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तर हराउँदै माङसेबुङले उपाधि उचालेको हो ।

उपाधिसँगै माङसेबुङले ५ लाख नगद, २ दशमलब ५ तोला सुन र २ सय १५ तोला चाँदी मिश्रित रनिङशिल्ड प्राप्त गरेको छ ।

उपविजेता मानेभञ्ज्याङले ३ लाख नगरमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेका तेह्रथुमको लालीगुराँस नगरपालिका र ओखलढुंगाकै सिद्धिचरण नगरपालिकाले एक एक लाख रूपैयाँ पाएका छन् । माङसेबुङका प्रविण साङपाङ म्यान अफ द म्याच भए ।

कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिता हरेक २ वर्षमा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४