Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसले गर्‍यो राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २९ २०८०
  • 4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेस पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्ता लगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि मुख्यसचिव पौडेलले निर्वाचन आयोग पुगेर निर्वाचनका लागि दल दर्ता गराए ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आज (शुक्रबार) सम्म दल दर्ताको म्याद तोकेको छ ।

यसैगरी पुस १ गते (आइतबार) राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गर्ने र ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइएको आयोगको निर्वाचन कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४