Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टप राजधानी रोधी क्लबले ३ दिन बार्षिकोत्सब मनाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २५ २०८०
  • 3.5K
    SHARES

काठमाडौँ । नेपाली मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रा.लि.ले आफ्नो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदैछ ।

काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य स्थल ठमेल स्थित टप राजधानी रोधी क्लबले आज मंसिर २५ गते देखी २७ सम्म साझँ ७ बजे देखी बिहान ३ बजे सम्म तीन दिन वार्षिकोत्सव २०८० मनाउन लागेको हो ।

बार्षिकोत्सबमा चर्चित राष्ट्रिय,स्तरका कलाकारहरूसंगै,हास्यकलाकार ,मोडल तथा नृत्याङगनाहरूको बिशेश प्रस्तुति रहने कल्बका सञ्चालक बहुचर्चित लोक तथा दोहोरि गायक प्रकाश कटुवालले जानकारी दिनुभएको छ  । नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किने कुरा समेत संचालक कटुवालले जानकारी दिनु भएको छ ।

पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका लागि बार्षिकोत्सब बिशेष छुटको व्यवस्था रहेको समेत टप राजधानी रोधी क्लब संचालक प्रकाश कटुवालले जानकारी दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४