Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तामाङ चलचित्र संघ बागमती प्रदेशको प्रथम वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान साथै बृहत साँस्कृतिक २०८० भब्य रूपमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २९ २०८०
  • 3.6K
    SHARES

काठमाडौं ।  तामाङ चलचित्र संघ बागमती प्रदेशको प्रथम वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान साथै बृहत साँस्कृतिक कार्यक्रम २०८० माननीय पुर्व उर्ज मन्त्री सुर्यमान दोङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

विशिष्ट अतिथि लिसङ्खु पाखर गाउँ पालिका अध्यक्ष राजु लामा विशेष अतिथि पुर्ब पर्यटन राज्य मन्त्री पर्सुराम तामाङ विशेष अतिथि पुर्ब पर्यटन मन्त्री सुशील मान शेरचन ,बरिष्ठ  संगीतकार तथा अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, बरिस्ठ संगीतकार चन्द्र कुमार मोक्तान, राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष बिक्रम जङ्ग शाह राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल,प्रवक्ता कुमार कार्की प्रदेश ,सदस्य मान बहादुर तामाङ ,जन आवाज मिडिया हब प्रालिका प्रबन्ध निर्देशक नेत्र बहादुर कार्की  तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष कुमार मोक्तान,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान युवा नेता प्रेम लामा लगायत थुप्रै संघ संस्थाको अतिथिज्युहरुको बाग्लो उपस्थिति रहेको थियो ।

यस् कार्यक्रममा तामाङ चलचित्र संघ बागमती प्रदेशको महासचिव को हैसियतले नायक दावा फिन्जो तामाङले कार्यक्रम सम्योजकको भुमिका निभाउनु भएको थियो  थियो भने तामाङ चलचित्र संघका अध्यक्ष आसमान तामाङले कार्यक्रमको सभापतित्वको भुमिका निभाएको थियो ।

तामाङ चलचित्र संघका केन्द्रिय महासचिव तथा नायिका सुनिता लुङ्वाले कार्यक्रम उद्दघोषण गर्नु भएको थियो ।
कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा निक्कै योगदान गर्दै आएको विभिन्न २४ बिधाको कलाकारहरुलाई श्रस्ट सम्मान द्वारा सम्मान गरे पश्चात् राष्ट्र प्रती खेल र पत्रकारिताको माध्यमबाट योगदान दिदै आएको खेलाडी पत्रकारहरु लगायत ८५ जना सम्मान योग्य कलाकारहरुलाई समेत कदर पत्र द्वारा सम्मान गरेको छ भने ७० जना नव कलाकारहरुलाई प्रोत्साहन स्वरुप मायाको चिनो द्वारा सम्मान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४