Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई हरायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १ २०८०
  • 2.1K
    SHARES

काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० ले हराएको छ ।

एभर्टनको मैदानमा गएराति भएको खेलमा आर्सनलको लागि लियान्द्रो ट्रोसार्डले गोल गरे । ट्रोसार्डले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो ।

गएराति भएको अर्को खेलमा चेल्सीलाई बर्नमाउथले गोलरहित बराबरीमा रोकेको छ । यो सिजन पनि खराब सुरुवात गरेको चेल्सीमाथिको दबाब गएरातिको खेलपछि झनै बढेको छ ।

प्रिमियर लिगको अंक तालिकामा गएरातिका खेलहरुपछि ५ खेलबाट १५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । टोटनह्याम हट्सपर, लिभरपुल र आर्सनलको समान १३ अंक छ भने १२ अंक जोडेको ब्राइटन पाँचौ स्थानमा रहेको छ । ५ खेलबाट ५ अंक मात्रै जोडेको चेल्सी चौधौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४