Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नव लोक दोहोरी गायक सुजन परियारको जुनको छाँयाले गीत भिडियो”सार्बजनिक”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २८ २०८०
  • 7.6K
    SHARES

काठमाडौं । लोक दोहोरी गायक सुजन परियारको जुनको छाँयाले गीत युट्युब च्यानलबाट बजारमा आएको छ । गायिका विमला सुनुवार र गायक सुजन परियारको सुमधुर आवाजमा सजिएको जुनको छाँयाले गीत टिका सानुको युट्युब च्यानलबाट रिलिज भएका हो ।

मिलन श्रेष्ठको निर्देशनमा तयार भएको उक्त भिडियोलाई रोशन धितालको सम्पादन, सन्तोष तिमिल्सिनाले खिचेका छन्। त्यस्तै, कृष्ण राई ‘बिन्दास’ को शब्द, संगीत संयोजन कृष्ण लामिछाने गरेका छन् ।

कृष्ण राई बिन्दासको शब्द सिर्जना, मिलन श्रेष्ठको निर्देशन तथा कृष्ण लामिछानेको लय, एरेन्ज रहेको सो गीतमा सुजन परियार, निहारिका थापा, पुजा बैजु र कृष्ण कार्कीले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो पुरा हेरेर साथ दिनु होला !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४