Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको खाद्यान्न निकासी खुलाउने प्रयास असफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १९ २०८०
  • 3.1K
    SHARES

एजेन्सी । कृष्णसागर हुदै युक्रेनको खाद्यान्न विश्व बजारमा पठाउने प्रयास असफल भएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा युक्रेनको खाद्यान्न निकासी गराउने पहल गरेका टर्कीका राष्ट्रपति रिसेप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता असफल भएको हो । वार्तामा पुटिनले पश्चिमा देशहरु रुसका माग पूरा गर्न तयार नभएसम्म कृष्णसागर हुदै युक्रेनी खाद्यान्न विश्व बजारमा जान नदिने स्पष्ट पार्नुभएको हो ।

पुटिनले कम्तिमा कृष्णसागर करिडोर सैन्य प्रयोजनका लागि प्रयोग हुँदैन भन्ने ग्यारेन्टी नभएसम्म बाटो खुला नगर्ने बताउनु भएको हो । आफ्ना चासोप्रति बेवास्ता गरेको भन्दै रुसले गत जुलाईदेखि कृष्णसागर हुँदै खाद्यान्न निकासी गर्ने सहमतिबाट पछि हटेको छ ।

खाद्यान्न निकासी रोकिंदा युरोप, पश्चिम एशिया र अफ्रिकी देशहरुमा खाद्यान्न संकट बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४