Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण, दक्षिण कोरिया र अमेरिकी सैन्य अभ्यासलाई चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 3.3K
    SHARES

एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तरले कोरियाली प्रयाद्वीपको पश्चिम तटीय समुद्रतर्फ क्रुज मिसाइल प्रक्षेपण गरेको हो । दक्षिण कोरियाली सेना र अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्न थालेपछि उत्तरले निरन्तर लामो तथा छोटो दूरीका मिसाइल प्रक्षपण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उत्तरले आफ्नो पूर्वी तटमा दुई वटा व्यालेस्टिक मिसाइल प्रक्षपण गरेको केहीदिन पछि आज शनिबार बिहानै अर्को प्रक्षेपण गरेको दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार अमेरिका र दक्षिण कोरियाका सेनाहरुले उत्तरका गतिविधि संयुक्त रुपमा निगरानी गरिरहेका छन् । सो प्रक्षेपणमार्फत दक्षिण कोेरिया र अमेरिकी सेनाले ११ दिनसम्म गरेको उच्च सैन्य अभ्यासलाई चुनौती दिएको उत्तर कोेरियाली अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाले लामो समयदेखि आफ्नो भूभाग भन्दै दावी गरिरहेको स्थानमा सियोल र वासिङटनले परेड खेलपछि त्यसको प्रतिक्रिया भएको जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई कुनै पनि ब्यालेस्टिक मिसाइल प्रक्षेपण र परीक्षण गर्न प्रतिवन्ध लगाएपनि उसले त्यसको बेवास्ता गर्दै निरन्तर लामो तथा छोटो दूरीका मिसाइलहरु प्रक्षपण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४