Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालभर ‘आदीपुरुष’को प्रदर्शन रोक्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । भारतीय चलचित्र ‘आदीपुरुष’ को प्रदर्शन रोकिने भएको छ । उक्त चलचित्रका लागि नेपालको वितरक कम्पनी ब्यांकटेस फिल्सले सोमबारदेखि नेपालभर उक्त चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ वितरक कम्पनीका निर्देशक मनोज राठीले भने ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौँका हलहरुमा उक्त चलचित्रको प्रदर्शन रोकेका छन् ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेन शाहले उक्त संवाद सच्याउन निर्माण पक्षलाई ३ दिनको समय दिए पनि निर्माण पक्षले भारतमा प्रदर्शन भएको उक्त फिल्मको संबाद सच्याएको थिएन । त्यसपछि उनले कुनै पनि भारतीय चलचित्र काठमाडौँ महानगरमा नचलाउने निर्णय लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४