Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 1.6K
    SHARES

एजेन्सी । बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् ।

मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन ।

बिगत ३ दिनदेखि फसेका आप्राबासीहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । गत वर्ष पोल्याण्डले आफ्नो देशमा शरण लिनेको संख्या बढेपछी आफनो सीमानामा १सय ९० किलोमिटर लामो पर्खाल लगाएको थियो ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युरोपेली संघले लगाएको प्रतिबन्धका कारण आफ्ना जनता शरणार्थीको रुपमा पोल्याण्ड प्रवेश गरेको भन्दै त्यसमा आफ्नो कुनै दोष नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४