Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको इन्गेजमेन्ट पक्का


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 1.5K
    SHARES

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको मे १३ मा इन्गेजमेन्ट पक्का भएको छ ।

आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणिती चोपडाले नयाँ दिल्लीमा इन्गेजमेन्ट गर्ने भएका हुन ।

भारतीय सञ्चार माध्यमका अनुसार इन्गेजमेन्ट कार्यक्रममा राघव र परिणितीका परिवारका सदस्य र नजिकका आफन्तहरुको मात्रै उपस्थिति रहनेछ ।

आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरु विवाहको तयारीमा एकसाथ देखिएका छन् । यसअघि उनीहरूले गत महिना अप्रिल १० मा इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, त्यो बेला इन्गेजमेन्ट हुन सकेन् र उक्त इन्गेजमेन्ट १३ मे मा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

परिणिती अभिनित पछिल्लो फिल्म ‘उचाई’ले व्यवसायिक रुपमा राम्रो कमाई गरेको थियो । उक्त फिल्मको नेपालमा छायांकन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४