Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व सांसद ढाकाको रिटमा आज सुनुवाइ हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २५ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाई आज हुँदैछ ।

श्रेष्ठले पार्टीले आफूमाथि गत चैत २४ गते गरेको कारबाही गैरकानूनी भएको भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड बुझाउनु पर्ने भन्दै त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग आर्थिक बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि रास्वपाले सांसद पदबाट श्रेष्ठलाई हटाएको थियो ।

त्यसको जानकारी रास्वपाले संसद सचिवालयमा दिएको थियो । रास्वपाको सिफारिस अनुसार श्रेष्ठको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत जानुभएको हो । श्रेष्ठको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४