Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोटाको दुई गोलमा लिभरपुल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 2.1K
    SHARES

काठमाठौं । डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा पाँच गोल नै दोस्रो हाफमा भएको थियो । जोटाले खेलको ४७औं र ५५औं मिनेटमा गोल गरे ।

नटिङहमका नेको विलियम्सले ५१औं र मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याएका थिए । तर मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३ अंक दिलाउन सफल भए ।

जितपछि लिभरपुलले शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । हाल चौथो स्थानमा रहेको न्युकासल युनाइटेड भन्दा लिभरपुल ६ अंकले पछि छ ।

लिगकै अन्य खेलमा लेस्टरले वल्भसलाई तथा फुलहमले लिड्सलाई समान २–१ ले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १–१ र क्रिस्टल प्यालेस र एभरटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४