Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री निशाद्वारा पति शरदविरूद्ध अंशबण्डाको माग गर्दै मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २२ २०७९
  • 1.8K
    SHARES

काठकाडौं । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकर विरूद्ध अंशबण्डाको माग गर्दै मुद्दा दायर गरेकी छन् ।

काठमाडाैं जिल्ला अदालतको वेबसाइटमा उल्लेख भएअनुसार अधिकारीले गत भदौमा भेषावकरसँग अंशबण्डाकाे माग गर्दै मुद्दा दायर गरेकी हुन् । नाबालक छोरालाई समेत अंश बण्डाकाे उचित भाग लगाउनुपर्ने माग गर्दै अधिकारीले पति शरदविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

अधिकारीले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । साेही मुद्दा दायर गरेकी अधिकारीले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरको २०७४ सालमा बिहे भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४