Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“ललितपुर महानगरपालिका स्तरिय कलाकार जमघट तथा पालिका प्रथम अधिवेशन सम्पन्न”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ८ २०७९
  • 2.8K
    SHARES

 सुभास महत –

ललितपुर । ललितपुर महानगरपालिका स्तरिय कलाकार जमघट तथा पालिका प्रथम अधिवेशन सभ्यतापुर्ण तरिका बाट सम्पन्न भएको छ। कार्यक्रम डिलाईट पार्टी भेनु महालक्ष्मीस्थानमा राष्ट्रिय संगितकर्मि संघ बागमती प्रदेशकी कोषाध्यक्ष श्रेया दुलाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय संगितकर्मि संघ ललितपुर महानगरपालिकाका संयोजक केतन थापा ज्युले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विशेष अतिथि राष्ट्रिय संगितकर्मि संघ जिल्ला अध्यक्ष सुभास महत ज्यु ,अर्का विशेष अतिथि राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सल्लाहकार आरजे नवराज सन्जेल ज्यु , अतिथिहरु क्रमश राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सल्लाहकार एबं वरिष्ठ गीत रचनाकार विदुर खड्का ज्यु, राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला महिला उपाध्यक्ष सबिना दाहाल ज्यु, युवा समाजसेवी तथा पत्रकार दिपक घिमिरे “समीर”ज्यु,।

राष्ट्रिय संगितकर्मि संघ जिल्ला सदस्य श्याम सुन्दर तिमल्सिना ज्यु, राष्ट्रिय संगित कर्मि संघ जिल्ला सदस्य समीर तिमल्सिना ज्यु, राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सदस्य अनील जिसी (बुलेट ) ज्यु,राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सदस्य सदिच्छा बजगाई ज्यु, राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला बागमती गाउंपालिका अध्यक्ष प्रकाश सापकोटा ज्यु ,

राष्ट्रिय संगितकर्मि संघ ललितपुर बागमती गाउपालिका सह – सचिव सुजन सापकोटा ज्यु, राष्ट्रिय संगितकर्मि संघ ललितपुर बागमती गाउँपालिका कोषाध्यक्ष विनिता दाहाल ज्यु, राष्ट्रिय संगित कर्मि संघ ललितपुर जिल्ला माहाङकाल गाउपालिका सचिव सुरेश दाहाल ज्यु रहनु भएको थियो।

अधिवशनले कुबेर केसी ज्युको अध्यक्षतामा निर्वविरोध रुपमा १७ सदस्यीय निकै नै जाजरु नयां कार्य समिति चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४