Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । चलचित्र ‘ज्याकी :आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ ।

आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको फर्स्टलुक टिजरमा अभिनेता धिरज मगर मात्र फिचर्ड छन् ।

सार्वजनिक उक्त फर्स्टलुक टिजरमा डान्समा रुचि राख्ने पात्रको रुपमा उनको चरित्र चित्रण गरिएको छ । कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित यस चलचित्रमा धिरजको अलावा जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहेको छ ।

नृत्यकथामाथि निर्माण भएको चलचित्रको निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइर्ल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई काठमाडौं, धरान र ललितपुरमा छायांकन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४