Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ड्रिम गर्ल २’को टिजर : पूजाले बताइन् ‘पठान’लाई फिल्मको रिलिज मिति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 2.2K
    SHARES

एजेन्सी । भारतीय चर्चित अभिनेता अभिनित आयुष्मान खुरानाकको फिल्म ‘ड्रिम गर्ल २’को टिजर सार्वजनिक भएको छ ।

आयुष्मानको फिल्म ‘ड्रिम गर्ल’लाई दर्शकले रूचाएका थिए । बक्स अफिसमा सफलता हासिल गरेसँगै फिल्मको दोस्रो भाग बन्ने भएको छ । मंगलबार एक टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्मको पहिलो भागमा आयुष्मान युवतीको भूमिकामा देखिएका थिए ।

सार्वजनिक टिजरमा आयुष्मान (पूजा)लाई ‘पठान’(शाहरूख खान)सँग फोनमा कुरा गरिरहेको देखाइएको छ । शाहरूखले आफ्नो फिल्म ‘जवान’ छिट्टै आउने बताइरहँदा आयुष्मानले पनि फिल्म ‘ड्रिम गर्ल २’ आगामी जुलाई ७ मा रिलिज हुने बताएका छन् ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ ।

राज शान्दिल्याद्वारा लिखित एवं निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४