Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अजय देवगणको ‘मैदान’को रिलिज मिति सर्‍यो, अब २३ जुनमा मात्रै आउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । ‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् । उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ ।

यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित शर्मा निर्देशित स्पोर्टस् ड्रामा मैदानका लागि यसअघि तय गरिएको मिति सही नभएको भन्दै पछि सारिएको जनाइएको छ । ‘मैदान एक बहुप्रतीक्षित फिल्म भएकाले यसलाई बक्स अफिसमा क्लियर विन्डो चाहिन्छ । पहिले तोकिएको १२ मेको मिति यो फिल्मका लागि सही नभएकाले नयाँ डेट तय गरिएको हो,’ निर्मातालाई उद्धृत गर्दै बलिउड हंगामाले उल्लेख गरेको छ ।

मैदान भारतीय फुटबलको सुनौला वर्षमा आधारित फिल्म हो । फिल्ममा अजय फुटबल कोच सइद अब्दुल रहिमको भूमिकामा छन् । रहिमलाई भारतीय फुटबलका संस्थापक पिता मानिन्छ । रहमि सन् १९५० देखि १९६३ (निधन हुनुअघिसम्म) भारतीय राष्ट्रिय फुटबल टिमको म्यानेजर थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४