Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानमा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । इरानमा एउटा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय दिइएको छ ।

सडकमा नाचेको भिडियो सामाजिक सञ्जालमा हालेका उनीहरूलाई भ्रष्टाचार, वेश्यावृत्ति र अफवाह बढाएको आरोपमा दश वर्षको कैद सजाय दिइएको हो ।

राजधानी तेहरानको आजादी टावर आसपास नाचेको भिडियो उनीहरुले सामाजिक सञ्जाल इन्स्ट्राग्रामा हालेका थिए । भिडियाेलाई इन्स्ट्राग्राममा करिब २० लाखले पछ्याईरहेका २१ वर्षीया आस्तियाज हाक्किकी र २२ वर्षीय अमीर मोहम्मद अहमदीलाई जेल सजाय दिइएको हो ।

उनीहरूलाई दुई वर्षसम्म सामाजिक सञ्जालमा जोडिन पनि बन्देज लगाइएको छ । यो नर्तकी जोडीमाथिको कारबाही इरानमा जारी प्रदर्शनसंग भने सम्बन्धित नरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४