Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 2K
    SHARES

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने महोत्सवमा गीत गाउन कैलाश सहभागी भएका थिए साेही क्रममा उनीमाथि आक्रमण भएको हो ।

महोत्सवमा एक व्यक्तिले कैलाशमाथि बोतल प्रहार गरेकाे थियाे । तत्कालै घटनास्थलमा उपस्थित प्रहरीले कैलाशमाथि बोतल फ्याँक्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

कैलाश कर्नाटकमा हम्पी महोत्सवमा गीत गाउँदै थिए । यसैबीच कैलाशकलाई महोत्सवमा उपस्थित दुई युवकले कन्नड गीत गाउन माग गर्न थाले । कैलाशले कर्नाटक गीत नगायपछि उनले स्टेजमा प्रस्तुति गरिरहेका कैलाशमाथि भरी पानीको बोतलले हानेका थिए ।

महोत्सवमा कन्नड पार्श्व गायक अर्जुन, विजय प्रकाश, रघु दीक्षित र अनन्या भाट जस्ता धेरै गायकहरूले प्रस्तुति दिएका थिए । यसका अलावा बलिउडबाट अरमान मलिक र कैलाश सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४