Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता मनदीप रायको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता मनदीप रायको निधन भएको छ ।

मनदीपको ७२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मनदीपलाई हृदयघात भएको थियो। जसका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो ।

यसअघि पनि मनदीपलाई हृदयघात भएको थियो । उक्त कुराको जानकारी मनदीपकी छोरीले दिएकी हुन् । मनदीपको अन्तिम संस्कार हेब्बल शवदाह गृहमा गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मनदीपले १ सय भन्दा बढी हिट फिल्ममा काम गरेका थिए । । रे, आप्ता रक्षक, अमरिधारे, कुरिगालु सार कुरिगालु जस्ता ५ सय भन्दा बढी फिल्ममा काम गरेका थिए ।

यति मात्र होइन, मनदीप आफ्नो कमेडी भूमिकाका लागि पनि परिचित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४