Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदिप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2K
    SHARES

काठमाडौं । अभिनेता प्रदीप खड्का स्टारर नयाँ फिल्म ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक भएको छ ।

दीपक वलीले निर्देशन गर्ने यस फिल्म प्रदीप मुख्य भूमिकामा छन् भने अन्य कलाकार र अभिनेत्री चयन हुन बाँकी रहेको छ । बुधबार सार्वजनिक उक्त थीम पोस्टर निर्माताले नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् ।

सार्वजनिक उक्त पोस्टरमा समुन्द्रमा आप्रवासी चढेको पानीजहाज चित्रित छ । दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा फिल्ममा समावेश छ ।

महेश दवाडीको लेखन रहेको फिल्ममा कृएटिभ डिरेक्टर पूर्ण लामा र कार्यकारी निर्माता सुनील बिष्ट गौली रहेका छन् । चैत्र तेश्रो साताबाट छायांकन सुरु गरिने यस फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन् ।

एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यस फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४