Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को नायकमा अर्पण थापा अनुबन्धित भएका छन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र अभिनेता थापाबीच सम्झौता भएको हो ।

फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् । पौरखी राईले निर्देशन गर्ने फिल्मको छायांकन माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा र मुस्ताङमा गरिने जनाइएको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्माता रहनेछन् । अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा रामजी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४