Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वका ५० महान् अभिनेताको सूचीमा परे शाहरुख खान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानलाई विश्व फिल्मको प्रतिष्ठित म्यागजिन एम्पायरले विश्वका ५० महान् कलाकारको सूचीमा स्थान दिएको छ ।

म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको यो सूचीमा भारतबाट सामेल हुने एक मात्र अभिनेता शाहरुख हुन् । यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै सक्षम हुनु हो ।’ एम्पायरले लेखेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एम्पायर म्यागजिनले पनि शाहरुखको तारिफ गरेको छ । उनको फ्यान फलोइङ अरबौंमा छ । उनको भारतमा मात्र नभएर विश्वव्यापी फ्यानहरू रहेका छन् । म्यागजिनले शाहरुखका कैयौं फिल्मको नाम उल्लेख गरेको छ । विषेशगरि शाहरुखलाई उनको फिल्मको आइकोनिक संवादहरूले चिनिएको म्यागजिनले लेखेको छ ।

म्यागजिनले तयार पारेको सूचीमा पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन रहेका छन् भने शाहरुख ३५ औं स्थानमा छन् ।

यस्तो छ म्यागजिनले तयार पारेको सूची :

१. डेन्जल वासिङ्टन

२. टम ह्यांक्स

३. मार्लिन मुनरो

४. रोबर्ट डी निरो

५. बेट्टे डेभिस

६. नाटाली पोर्टम्यान

७. जीन ह्याकम्यान

८.हेथ लेजर

९. क्याथरिन हेपबने

१०. टम क्रुज

११. लियोनार्दो डिकाप्रियो

१२. टिल्डा स्विन्टन

१३. स्यामुअल एल ज्याक्स

१४. तोशिरो मुफिने

१५. निकोलस केज

१६. हम्फ्रे बोगार्ट

१७. भायोला डेभिस

१८. केट ब्ल्यान्चेट

१९. मार्लन ब्राण्डो

२०. एलेक गिनिज

२१. माइकल केन

२२. मिशेल योह

२३. टम हार्डी

२४. ग्रेटा गार्बो

२५. फिलिप सेमोर होफम्यान

२६. ज्याक निकोल्सन

२७. मेरिल स्ट्रिप

२८. क्रिस्टिन बेल

२९. मिशेल विलिम्यस

३०. एन्थोनी हप्किन्स

३१. गेरी ओल्डम्यान

३२. फ्लोरेन्स पग

३३. सिड्नी पोइटियर

३४. जुलियन मुर

३५. शाहरुख खान

३६. बस्टर किटन

३७. चार्लिज थेरोन

३८. लरेन्स ओलिभर

३९. केट विन्सलेट

४०. पेनोलोप क्रुज

४१. अल पचिनो

४२. फ्रान्सिस म्याकडरम्याण्ड

४३. जोकिन फिनिक्स

४४. इन्ग्रिड बर्गम्यान

४५. मोर्गन फ्रिम्यान

४६. पल न्यूम्यान

४७. ओलिभिया कोलम्यान

४८. डेनियल डे लुईस

४९. जेम्स स्टेवार्ट

५०. निकोल किडम्यान

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४