Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकप्रिय गायक प्रकाश कटुवालले आवाज दिएको निकै उत्कृष्ट गीत “घर माथिको बन”सार्वजनिक,”प्रकाश र जुनकिरीकोअभिनय”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 6.8K
    SHARES

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका बरिष्ठ उपाध्यक्ष तथा रामेछाप सास्कृतिक कलाकार समाजका पुर्ब अधयक्ष् समाजसेवी चर्चित लोकप्रिय गायक प्रकाश कटुवालले आवाज दिएको निकै उत्कृष्ट गीत “घर माथिको बन”भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएसँगै गीतलाई स्रोता दर्शकले निकै मन समेत पराएका छन । कटुवालका यस अघिका गीतहरू पनि निकै उत्कृष्ट हुने गरेका थिए भने पछिल्लो गीत पनि दर्शकको मन जित्न सफल भइरहेको छ ।

गीतमा स्वर प्रकाश कटुवाल र मनु थामीको रहेको छ । कृष्ण राई बिन्दासको शब्द सिर्जना रहेको गीतमा प्रकाश कटुवालले लय गरेका छन् ।

भिडियोमा निर्देशक मिलन श्रेष्ठले  निर्देशन गरेका छन् । कोरियोग्राफी राजाराम सिम्खडाले गरेका हुन् ।

गीतमा प्रकाश कटुवाल र सरिता ढुंगाना जुनकिरीको अभिनयमा मुख्य भुमिका निर्वाह गरेका छन् भने शारदा गिरी ‘काली बुढी’र मुकुन्द मैनाली पनि विशेष रूप देखिएका छन् ।

हेर्नुस् बाँकी पुरा भिडियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४