Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘साली मन पर्‍यो’ बोलको गीत तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्दा स्वस्तिमाको खुशी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २४ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित फिल्म ‘घामड शेरे’ मा रहेको ‘साली मन पर्‍यो’ बोलको गीत तेस्रो सर्वाधिक हेरिएको गीतमा परेपछि खुशी व्यक्त गरेकी छन् ।

स्वस्तिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘साली मन पर्‍यो’ बोलको गीतको स्क्रिनसट राख्दै लामो स्टाटस लेखेकी छन् । उनलाई दर्शकले फिल्ममा गरेको अभिनयले भन्दा गीतको भिडियाेका कारण चिनेको बताएकी छन् ।

उनले स्टाटस मार्फत लेखेकी छन्,’मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको फिल्मले भन्दा मेरो नृत्य गरेको फिल्मका गीतहरूका कारणले चिनेको अवस्था छ । त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएकाे छ ।’

यसैगरी उनले अगाडि लेख्छिन्, ‘अहिले आएर ‘साली मन पर्‍यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’ आफ्नो फिल्मी जीवनको यात्रामा संगीतको सधै माहत्व रहेको स्वस्तिले बताएकी छन् । साथै उनले सम्पूर्ण दर्शक र स्रोतालाई धन्यवाद समेत दिएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४