Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री कृति सेननले दक्षिण भारतीय अभिनेता प्रभाससँगको प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी छन् ।

केही समयदेखि प्रभास र कृति प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । तर, प्रभाससँगको आफ्नो विवाह र प्रेम सम्बन्धको बारेमा अहिले कृति आफैंले मौनता तोडेकी छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यो समाचारमा कुनै सत्यता नभएको समेत बताएकी हुन् ।

कृतिले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘न त यो प्यार हो न यो पीआर हो । वरुण धवनले रियालिटी शोमा अलिकति बढी बोलेका हुन् । त्यसपछि विभिन्न किसिमका हल्लाहरू फैलिएका छन् । केही सञ्चार माध्यमले मेरो विवाहको मिति घोषणा गर्नुअघि, मलाई तपाईंको गलत धारणाहरू हटाउन दिनुहोस्। यी अफवाहहरू पूर्णतया गलत हुन्। यसमा कुनै सत्यता छैन ।

भारतीय फिल्म ‘भेडिया’ को प्रमोसन कार्यक्रममा वरुण धवनले प्रभास र कृति प्रेम सम्बन्धमा रहेको संकेत गरेपछि कृतिले सामाजिक सञ्जाल मार्फत आफूहरू प्रेम सम्बन्धमा नरहेको र त्यो केबल एक हल्ला मात्र भएको बताएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४