Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ९ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । रामेछापको प्रदेश सभा क को मत गणना सम्पन्न भएको छ । प्रदेश सभा क मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो । श्रेष्ठ १९ सय ९१ म्त ल्याएर विजयी हुनुभयो ।

यस्तो छ मत परिणाम :

रामेछाप अपडेट ४१८२२मतगणना हुंदा

नेपाली काँग्रेस पूर्णबहादुर तामाङ रुख – २२१३९
नेपाल एमाले कैलाश ढुङ्गेल सूर्य – १३८८३
मतान्तर – ८२५६
हलो – ९७१

रामेछाप प्रदेश सभा क अन्तिम नजिजा ४१७९६ मतगणना सम्पन्न

माओवादी केन्द्र तारानारायण श्रेष्ठ गोलाकार भित्रको हँसिया हथौड़ा – १७१४८ ( बिजयी )
नेकपा एमाले शान्ति पौडेल सुर्य – १५१५७
मतान्तर – १९९१

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४