Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप प्रतिनिधिसभाः नामाडीको मतगणना हुँदा कैलाश ढुंगेलले मतान्तर घटाए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । रामेछाप प्रतिनिधि सभाको १५ हजार ५ सय ८७ मत गणना हुँदा एमालेका उम्मेद्वार कैलाश ढुंगेलले मतान्तर घटाएका छन् ‌। १ हजार ७ सय १५ मतले पछाडी रहेका ढुंगेल नामाडीको मतगणना हुँदा कानमछाराम सँगको मतान्तर घटाएर १ हजार ३ सय ९३ मा ल्याएका छन् ।

कान्छारामले हाल सम्म ७ हजार ३ सय ७४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार केलाश प्रसाद ढुंगेलले ५ हजार ९ सय ७६ मत पाएका छन् ।

सोमबार बेलुका देखि सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । उमाकुण्ड गाउँपालिकाको ७ ओटा वडा र गोकुलगंगा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भइसकेको छ । अझै ५३ वटा वडाको मतगणना बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४