Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरङ ६ मा डा. शेखर कोइरालाकै अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ६ २०७९
  • 1.9K
    SHARES

माेरङ । माेरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ मत गणनामा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाकाे अग्रता यथावत रहेकाे छ । डा. काेइरालाले तीन हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।

डा. काेइरालाले शुरूवाती कालदेखि नै अग्रता लिँदै आएका छन् । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात हजार ७ सय ४७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार ७ सय ६८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानलगायत अन्य उम्मेदवारहरुले पनि मत पप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४