Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु कैदीबन्दीको सुरक्षा चुनौतीपूर्ण बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि याे घटना भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् । इक्वेडरमा कारागारमा रहेका कैदीबन्दीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वर्ष पनि विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीको मृत्यु भएको थियो । विभिन्न आपराधिक घटनामा संलग्न भएर जेल सजाय भाेगिरहेका कैदीहरुले कारागारमै आक्रमण गर्ने गरेको जनाइएकाे छ । केही साताअघि मात्रै सरकारले २ हजार भन्दा बढी कैदीलाई सुरक्षित कारागारमा स्थानान्तरण गरेको थियो ।

विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएकाहरुलाई राखिएका कारागारहरु असुरक्षित भएपछि कैदीबन्दीलाई पटक-पटक स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४